काठमाडौं– चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले उछिनेका छन्।
पछिल्लो मतगणना अनुसार स्वतन्त्रका हरि ढकालको १८५० मत रहेको छ भने कांग्रेसका विश्वनाथ पौडेलको १८१० रहेको छ।
यसअघि उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे १३६९ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।