काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्। डडेल्धुरा प्रतिनिधि सभामा दुई हजार मतगणना हुँदा देउवाले ९४९ मत प्राप्त गरेका छन्।
उनलाई बीपी कांग्रेसका कर्णबहादुर मल्ल र सागर ढकालले पछ्याइरहेका छन्।
ढकालले ४२२ मत पाएका छन् भने कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट देउवा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।