• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रारम्भिक परिणाम : गठबन्धन अस्वीकार,  नयाँलाई अवसर

64x64
नेपाल लाइभ सोमबार, मंसिर ५, २०७९  १९:३१
1140x725

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेको छ। सोमबार बेलुकीसम्मको मत परिणामले पार्टीको आकारका विषयमा स्पष्ट चित्र देखाइसकेको छैन। तर केही संकेत भने गरिसकेको छ। 

कांग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचन थकाली निर्वाचित भए। जुन यसपल्ट मतदाताको रुझान युवातर्फ रहेको विम्बसमेत बनेको छ। प्रारम्भिक परिणामले स्पष्ट रुपमा दुई कुरा बताएको छ। पहिलो, गठबन्धन अस्वीकार। दोस्रो,  नयाँ पार्टी र उम्मेदवारलाई अवसर।

नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पाँच दलले गठबन्धन गरेर चुनाव लडेका थिए। तर, गठबन्धनको बल निर्वाचनको परिणाममा भने देखिएन। काठमाडौं उपत्यकाले गठबन्धनलाई पूर्णत: अस्वीकार गरेको देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले  उपत्यकामा अनपेक्षित परिणाम हासिल गरिरहेको छ। उक्त पार्टी हालसम्म ९ स्थानमा अघि देखिएको छ। धेरै ठाउँमा प्रतिष्पर्धा गरिरहेको छ।

काठमाडौंमा पनि १० मध्य क्षेत्र नम्बर २ र  ६ मा अग्रता लिइरहेको छ भने क्षेत्र ७ र ९ मा प्रतिष्पर्धा गरिरहेको छ। यसैगरी ललितपुर ३ मा अग्रता लिइरहेको छ। कास्कीका दुई क्षेत्रमा अग्रता छ। 

यता गठबन्धनबाट नेपाली कांग्रेसले क्षेत्र नं ४, ५ र १० मा अग्रता लिएको छ। माओवादी केन्द्रको भागमा परेका काठमाडौं २,  काठमाडौं ९ र काठमाडौं ७ सवैमा पछि परेको छ। यसैगरी एकीकृत समाजवादीले प्राप्त गरेको काठमाडौं ८ मा पनि तेस्रो नम्बरमा पुगेको छ। 

ललितपुरमा सत्ता गठबन्धनका तीनै दलले एक-एक सीट बाँडेका थिए। तिनै दल पछि परेका छन्। दुईटामा एमाले र एकमा स्वतन्त्र पार्टीको अग्रता छ। 

देशका अन्य क्षेत्रमा स्वतन्त्र पार्टी देशका अन्य सहरहरु चितवन, पोखरा, रुपन्देही, झापालगायतमा पनि कहीँ अग्रता र कहीँ चुनौती दिइरहेको छ।   

nimb
nimb

प्रारम्भिक मतगणनामा एमालेले ‍औसत परिणाम हासिल गरिरहेको छ। एमालेले अहिलेसम्म १६ ठाउँमा अग्रता लिइरहेको छ। त्यसैगरी कांग्रेसले १७ ठाउँमा अग्रता र एकमा जित निकालेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी जम्मा दुई-दुई ठाउँमा अघि देखिएका छन्। 

जबकी राष्ट्रिय स्वतन्त्र पार्टी ७ जना अघि देखिएका छन्। त्यही हाराहारीमा प्रतिष्पर्धा गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन ठाउँमा अग्रता लिएको छ। 

यसैगरी सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले कैलाली १ र ३ मा अग्रता लिइरहेको छ। प्रदेश खारेजी र हिन्दु राष्ट्रको अजेन्डा सहित चुनावी मैदानमा गएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सन्तोषजनक सिट हासिल गर्ने देखिएको छ। राप्रपाले माओवादी केन्द्रसँग बराबरी अर्थात् ४ सिटमा अग्रता लिइरहेको छ। 

पूर्वी तराईबाट सिके राउतले संसद्मा प्रतिनिधित्व जनाउने संकेत गरेका छन्। पश्चिम तराईबाट राष्ट्रिय जनमुक्ति पार्टीले हालसम्म दुई सिटमा अग्रता लिइरहेको छ। 

प्रभावशाली नेता नै पछाडि
प्रभावशाली नेताहरु नै पछाडि  निर्वाचनमा प्रभावाशाली नेताहरु नै पछाडि देखिएका छन्। जनता समाजवादी पार्टीका उपेन्द्र यादव जनमत पार्टीका सिके राउतसँग फराकिलो मतान्तरले पछि परेका छन्। 

नेपाली कांग्रेसका प्रभाशाली नेता कृष्ण सिटौला,  प्रकाशमान सिंह, सहमहामन्त्री किशोरसिंह राठोर पछि परेका छन्। निवर्तमान सभामुख ओनसरी घर्ती तेस्रो नम्बरमा पुगेकी छिन्। मानुषी यमी भट्टराई पनि सुरुदेखि नै तेस्रो स्थानमा छिन्। 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन्। त्यसैगरी उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र महासचिव शंकर पोखरेल पनि प्रारम्भिक मत परिणाममा पछि छन्। 

चुनावको मुखमा नेकपा एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका घनश्याम भुसाल पनि पछि परेका छन्। पार्टीले राम्रो नतिजा देखाइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकै अध्यक्ष रवि लामिछाने प्रारम्भमा पछि परेको देखिएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुन आयोजनामा कति सम्पर्कविहीन ?
कार्टुन
लमजुङको चेपे खोलामा सतर्कता तह पार
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कुन आयोजनामा कति सम्पर्कविहीन ? सोमबार, भदौ १५, २०८३
कार्टुन सोमबार, भदौ १५, २०८३
लमजुङको चेपे खोलामा सतर्कता तह पार सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय सोमबार, भदौ १५, २०८३
देशभर बाढीपहिरोको असर : ८ सडकखण्ड पूर्ण अवरुद्ध सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्