काठमाडौं– प्रतिनिधि सभा निर्वाचन सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन्। आठ सय मत गणना गर्दा कार्कीले ३५० मत प्राप्त गरेका छन्।
त्यसैगरी, एमालेका उम्मेदवार जगदशीश कुसियतले २४६ मत प्राप्त गरेका छन्। सुई चुनाव चिन्ह भएका उम्मेदवारले ८८ र राप्रपाले ६ मत प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।