काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले लिएको अग्रता कायमै रहेको छ।
पोखरेल पौडेलभन्दा ११० मतले पछि परेका छन्। कांग्रेसका पौडेलले ६०२ मत ल्याउँदै अग्रता कायम राखेका छन्।
पोखरेलले ४९२ मत पाएका छन्। ०७४ को निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए। ०६४ र ०७० मा पराजित भएका उनले ०७४ मा फेरि कमब्याक गरेका थिए।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।