काठमाडौं– सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ।
यहाँ ३०० मतगणना गर्दा कार्कीले १३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन्।
कार्की सूचना तथा सञ्चारप्रविधि मन्त्री तथा सरकारका प्रवक्ता हुन्।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।