• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुरुवाती मतपरिणाममा पछि परे चर्चित उम्मेदवार

64x64
नेपाल लाइभ सोमबार, मंसिर ५, २०७९  १७:३६
1140x725

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। जारी मतगणनाको सुरुवाती मतपरिणाममा केही चर्चित र शीर्ष नेताहरू पछि परेका छन्। 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलसँगपछि परेका छन्। पौडेलले पोखरेलविरुद्ध सुरुवाती अग्रता लिएका छन्। 

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोख्रेल पनि वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पछि परेका छन्। दाङ–२ मा महासचिव पोख्रेललाई माओवादीकी शर्माले सुरुवाती मतपरिणाममा पछि पारेकी हुन्। 

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पछि परेका छन्। मतगणना अघि बढेसँगै राउतले लागातार यादवसँगको मतान्तर बढाउँदै लगेका छन्। 

रूपन्देही–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरूवाती अग्रता लिएको छ। स्वतन्त्र पार्टीका गणेश पौडेलले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पछाडि पारेका छन्। तेस्रोमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) रहेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पछि पारेका छन्। 

यता काठमाडौं–१ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पारेका छन्। 

इलाम–२ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता लिएका छन्। एमालेका सुवास नेम्वाङ पछि परेका छन्। २०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेम्वाङ विजयी भएका थिए। 

nimb
nimb

रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल सुरुवाती चरणमा तेस्रो स्थानमा छन्। रुपन्देही–१ मा जनमत पार्टी कैलाश गुरुङ पहिलो र एमालेका छविलाल विश्वकर्माले दोस्रो स्थानमा छन्। 

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता बनाएकी छन्। नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै उनी अगाडि बढेकी हुन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्।

काठमाडौं–७ मा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमि भट्टराई तेस्रो स्थानमा छिन्। त्यहाँ एमालेका श्याम घिमिरे पहिलो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली  दोस्रो स्थानमा छन्।

मकवानपुर–१ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार डिना उपाध्यायले अग्रता लिएकी छन्। एमालेको चुनाव चिह्न सूर्य लिएर उठेका कमल थापाले उपाध्यायलाई पछ्याइरहेका छन्। 

मोरङ–६ मा प्रतिनिधि सभातर्फ कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरुआती अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका लालबाबु पण्डितले कोइरालालाई पछ्याइरहेका छन्। 

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्। 

यता भक्तपुर–२ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा क्षेत्रीले अग्रता लिएका छन्। उनले एमालेका महेश बस्नेतलाई पछि पारेका छन्।

उता चितवन–२मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पनि सुरुवाती मतगणनामा पछि परेका छन्।

उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले  ६ सय ८४ मत ल्याएर अग्रता कायम गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ सय ४९ मत ल्याएर दोस्रो स्थानमा छन् भने रविले १ सय १३ मत ल्याएर तेस्रो स्थानमा छन्।  

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन्
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे सोमबार, भदौ १५, २०८३
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो सोमबार, भदौ १५, २०८३
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन् सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड रुपैयाँ सहयोग सोमबार, भदौ १५, २०८३
रियलको लगातार तेस्रो जित सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्