काठमाडौं— चितवन नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायम छ। पोखरेलले ६८४ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४४९ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ११३ मतमात्र ल्याएका छन्। उनी तेस्रो स्थानमा छन्।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।