काठमाडौं– नुवाकोटमा कांग्रेसका नेता अर्जुननरसिंह केसीले २३८ मत ल्याउँदै अग्रता कायम राखेका छन्।
यस्तो दोस्रोमा रहेका नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १३५ मत ल्याएका छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका सुमन विक्रम पाण्डेले ९९ मत ल्याएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले एमालेलाई १०३ मतअन्तरले पछाडी पारेको छ।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्,https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।