काठमाडौं– प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता कायम राखेका छन्।
कुल २०० मत गणना गर्दा बलायरले १२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन्।
निकै चर्चाको रुपमा हेरियो कैलाली– ४ मा बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् भने भट्ट एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।