काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले सुरुवाती अग्रता लिएका छन्।
एक हजार ४०० मत गणना हुँदा पुनले १ हजार १५१ मत प्राप्त गरेका छन्।
पुनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पूर्ण बढामरले ३४० मत प्राप्त गरेका छन्। त्यस्तै ९ मत बदर भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।