काठमाडौं– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
अहिलेसम्म ३०० मत गणना भएको छ। नेपाली कांग्रेसका लेखकले १७२ मत ल्याएका छन्।
नेकपा एमालेकी निरूदेवी पाल ७१ मतसहित लेखकलाई पछ्याइरहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १२ मत ल्याएका छन्। २०७४ सालमा उनी पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।