काठमाडौं- कपिलवस्तु-३मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ।
सार्वजनिक भएको मतगणना परिणामअनुसार नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले सुरुवाती अग्ररता लिएका छन्।
शाहले ७ सय ९९ अत ल्याए अग्ररता लिएका छन् भने राप्रपाका प्रकाश रजौरियाले ४ सय १६ मत ल्याएका छन्।
यसैगरि एमालेका मंगल गुप्ताले ३ सय ६५, ईश्वरदयार मिश्रले ३ सय ४३ र जनमत पार्टीका नरसिंह चौधरीले ७४ मत ल्याएका छन्।
कपिलवस्तुमा ७७ हजार ६ सय ९७ मत खसेको थियो। जसमध्ये २ हजार १ सय ९३ मत गणना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।