काठमाडौं– सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मतसहित तेस्रो स्थानमा रहेका छन्।
सोमबार अपराह्नबाट सुरु भएको मतगणनामा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको ५३ र कांग्रेसका उमेश श्रेष्ठको ३३ मत रहेको छ।
यो क्षेत्रलाई आमरुपमा सर्वाधिक चर्चाका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।