काठमाडौं– कास्की– २ मा दुई हजार ८८९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।
स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ८७५ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छिन् । भट्टराईले ६९० मत पाएकी छिन् । एकीकृत समाजवादीका श्रीनाथ बरालले ४६९ मत प्राप्त गरेका छन्।
त्यस्तै राप्रपाका सुवर्णराज पन्तले ४५१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।