काठमाडौं– पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका विष्णुकुमार कार्कीले अग्रता लिएका हुन्। उनले ७०३ मत प्राप्त गरेका छन्।
यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका तिलक महतले ४९१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।