काठमाडौं— सप्तरी- १ मा जनमत पार्टीका उम्मेदवार जयकान्त राउतले अग्रता लिएका छन्।
जयकान्तले २३८, कांग्रेसका रामदेव साह तेलीले २१४, नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरीले २०१ मत प्राप्त गरेका छन्।
जयकान्त जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।