काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।
प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार राजन केसीले १ हजार ८० मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका उम्मेदवार हिमेश केसीले ६ सय ७२, माओवादी केन्द्रका अञ्जना विशंखेले ५ सय ९५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६ सय ९५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।