काठमाडौं– जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुके र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ।
राज्यमन्त्री ताकेइ र आयुक्त थपलियाबीच सोमबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भेट भएको हो।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको अवलोकनका लागि ताइके नेपाल आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।