फाइल फोटो
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदातालाई धन्यवाद दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले आइतबार साँझ धन्यवाद दिएका हुन्।
ओलीले लेखेका छन्, 'तपाईं मतदातालाई हार्दिक धन्यवाद। तपाईंको मतको सधैँ कदर गर्छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।