complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जमलका पुलमा मादल बजाउने बिगन रामहरूको कथा बुन्ने राजेन्द्र

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर ३, २०७९  १८:४०
1140x725

काठमाडौं- पुलमा मादल बजाउने बिगन रामहरूको कथा कसले लेख्छ होला?

कसले सुन्छ होला उनीहरूको दुःखको सुस्केरा? उनीहरूको नियतीको कथा लेखिनेबेला यही हो, सुस्केराको कविता सुनिनेबेला यही हो।

कवि राजेन्द्र तारकिणीले उनै बिगन रामहरूको सुस्केरा हृदयले सुने र कविता लेखे। संविधान दिवसको दिन संयोग जुर्‍यो, राजेन्द्रको कविता संग्रह ‘बिगन रामको मादल’लाई पाठकले हातमा सुम्सुम्याउन पाए।

कवितामा विगनहरूको आँसु यसरी छचल्किएको थियो-
रातभरि पेटीमा जाडोसँग ’लभ’ गरेर
बिगन राम बिहानै पुलमाथि सरेको छ
कठ्यांग्रिएका औंला ठोक्किएर
मादलको खरी रुन्चे भएको छ !
(मानौं, मादलभित्र छ भोकैभोकको ताल
खस्रा हातको चड्कनसँगै
घिन्ताङ–ताङ... रोइरहन्छ) 

राजेन्द्रका लागि कविता हतियार हो, जसले सत्ताहरूसँग विद्रोह गर्छ। संग्रहका कविताले पनि त्यही बोल्छन्। ‘कविहरू शान्त हुन्छन्। कविहरू बाहिर शान्त देखिए पनि भित्र कति अशान्त हुन्छन् !’ राजेन्द्र भन्छन्। 

उनलाई लाग्छ- कविमनलाई एउटै घटनाले उथलपुथल बनाइरहन्छ। ‘आँखैअघि अत्याचार देखिरहँदा बुद्धजस्तो कवि पनि कविताको हतियार उज्याउन थाल्छ,’ राजेन्द्र भन्छन्।

राजेन्द्रको नाम नेपाली साहित्य क्षेत्रमा नयाँ होइन। डेढदशक बढी भयो, बैतडीको पुर्च्यौडीबाट राजेन्द्रका कलमले प्रश्न गर्न थालेका। राजधानी पसेर साहित्य र पत्रकारितालाई उनका कलमले तिखार्ने प्रयत्न गरिरहेका। 

शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई समाज किन हेयको दृष्टिले हेर्छ? यो प्रश्नवाचक पीडाले राजेन्द्रको मन घोचिरहन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही घोचाइले जन्मियो चौथो कृति ‘बिगन रामको मादल’।

जमलको आकाशे पुलमा मादल बजाइराख्ने तराईको दलित समुदायमा पर्छन् बिगन राम। दृष्टीविहीन बिगनले राज्यलाई ‘म पनि छु है’ भन्दै मादल बजाएको पनि वर्षौँ भयो। विगन राम जस्तै आफनो अस्तित्व खोजिरहेकाको आवाजलाई अक्षरमा बुनेका छन् राजेन्द्रले ।

घण्टाघर ठूला ठूला परिवर्तनको मात्र साक्षी बसेको छैन। विगनको दैनिकीको पनि साक्षी बसेको छ। शीर्ष कविताका यी पंक्तिमा उनले भनेका छन्- 

घन्टाघरले देखिरहेछ यो सब
र, बेलाबेला अलर्ट गरिरहेछ

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शहर सामन्तहरूको मात्र होइन। शहर बिगनहरूको मुखमा माड लगाउने थलो पनि हो। शहर सबै वर्गको हो। एउटा वर्गले अर्का वर्गलाई उत्पीडनमा पारेको राजेन्द्रलाई असह्य छ। तराईंको उत्पीडित समुदायका राम विगनले शहरमा गरेको संघर्षको कथालाई उनले कवितामा अभिलेख  गरेका छन्।

००० 

विसं २०४७, बैतडी पुर्च्यौडी नाकालीगाउँमा राजेन्द्र जन्मिए। सुदूरको विकट गाउँमा जन्मँदाको दुःख उनले पिँधबबाटै भोगेका छन्। 

उनी पढाइमा अब्बल दरिन्थे। तर एकदिन उनको जीवनमा एउटा घटना घट्यो, जसले निकै समयसम्म उनको खुसी खोसिदियो। कक्षा नौ पढ्दापढ्दै हाँडे रोग सिकार भए। रोगको उपचार हुन पाएन, दुर्भाग्यबस् उनले श्रवण शक्ति गुमाए। त्यतिबेला उनलाई बहिरा वा अरु भन्दा फरक छु भनेर स्विकार्न निकै कठिन भयो। ‘कहिलेकाहीँ सत्य स्विकार्न निकै गाह्रो हुने रहेछ। त्यो बेलाको पीडा म कहिल्यै बिर्सन सक्दिनँ,’  उनी सुनाउँछन्।

विकट गाउँमा अस्पताल थिएन। उनले उपचार पाउन सकेनन्। घरमै औषधि उपचार गर्दा पनि निको भएन रोग। अन्ततः सदाका लागि श्रवण शक्ति गुमाउँदा के भयो होला उनको मन? ‘म निकै दुःखी भएँ। त्यो दुःखलाई शक्तिमा बदल्न लेख्न सुरु गरेँँ,’  राजेन्द्र सुनाउँछन्।

०६३ सालतिरको कुरा। उनी आफ्ना वेदनालाई अक्षरमा फिजाउँथे। लेख्थे, लेख्थे र लेखिरहन्थे। कान सुन्न छाडेपछि कतिपयको सहानुभूतिका पात्र बन्नुपर्थ्यो , र खिसी ट्युरीको।

तर, समय त उल्टिँदो रहेछ। कुनैबेला सहानुभूतिका पात्र बनेका राजेन्द्र यतिबेला प्रेरणाका पात्र छन्।

राजेन्द्रले ०६५ सालमा एसएलसी उत्तीर्ण गरे। उच्चशिक्षा अध्ययनका लागि उनी काठमाडौँ हिँडे। बहिरा उच्च मावि नक्सालबाट उनले प्लस टु सकाए।

कलेज पढ्दै गर्दा ०६६ सालमा उनले ‘आमाको बेदना’ कवितासंग्रह प्रकाशन गरे। अर्को वर्ष दोस्रो संस्करण निकाले। ०६७ मै उनले दोस्रो कृति ‘नारी पुजा’ खण्डकाव्य प्रकाशित गरे। 

०६८ मा ‘बहिरो जीवन’ मुक्तक संग्रह प्रकाशित भयो। एक दशकपछि उनले चौथो कृतिका रुपमा कवितासंग्रह निकाले।

उनका लागि यो कविता मात्र हैन, दरिलो प्रश्न पनि हो। बिगन रामहरूको मादलको घिन्ताङ घिन्ताङ लय पनि हो। जुन सत्तामा आसिन नेतृत्वहरूलाई सुनाउन  चाहन्छन्।  

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्