काठमाडौं– आफ्ना पार्टीका उम्मेदवार दीपक निरौलाले पैसा नबाँडेको भन्दै एमालेका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।
अहिले प्रहरी प्रभाग बुढानीलकण्ठमा राखिएका आफ्ना साथीहरू निर्दोष रहेको भन्दै उनीहरू प्रभागअगाडि प्रदर्शनमा उत्रिएका हुन्।
केही समयअघि मात्र काठमाडौं– ५ (ख)का एमाले उम्मेदवार निरौलालगायत पैसा बाँडेको आरोपमा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।