• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

धनी उम्मेदवारका गरिब मतदाता, भन्छन्- चौधरीका बाचा धेरै, हाम्रो आशा थोरै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १७:२४
1140x725

नवलपरासी- पाँच-पाँच पटक सांसद र मन्त्री बनिसकेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीविरुद्ध यस पटक अर्बपति विनोद चौधरी निर्वाचनको मैदानमा उत्रिएका छन्।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चौधरीले त्रिपाठीलाई कडा चुनौती दिने निश्चित छ। आफ्नो पुरानो बिरासत कायमै राख्न त्रिपाठीले धनाढ्य चौधरीको सामना गरिरहँदा यस क्षेत्रका मतदाता भने अहिले चौधरीको नाराबाट रनभुल्लमा परेका छन्।

चौधरीले आफूले जितेको खण्डमा आफ्नो क्षेत्रमा कायापलट गर्ने भन्दै आक्रमक प्रचारप्रसार गरेका छन्। हरेक समस्या ३० दिनभित्र समाधान गर्ने उद्घोष चौधरीको छ। उनको यस्तो आक्रमक प्रचारप्रसारबारे यस क्षेत्रका ‘गरिब’ मतदाता चाहिँ के भन्छन् त? 

Local_villagers_nepal_nawalpur1668685078.jpg

किरणदेवी गुप्ता (प्रतापपुर गाउँपालिका-९)
विनोद चौधरीले ३० दिनभित्र विद्यालय र सडक बनाउने बाचा गरेका छन्। यहाँ हामीलाई नागरिकताको समस्या छ। उहाँले नागरिकता पनि दिलाइदिने आश्वासन दिनुभएको छ। उनले बाचा त गरेका छन् तर हामीलाई आशा चाहिँ कम छ। 

यो भन्दा अघि त्रिपाठीजीले यस्तै बाचा गर्नुभएको थियो। तर जितेर गएपछि सबै भुल्नुभयो।

बाचा पूरा गर्ने न नगर्ने कुरा त उहाँमाथि नै निर्भर हो। तर उहाँले बडो विश्वासका साथ दिइएका आश्वासनहरु पूरा गर्ने बाचा गर्नुभएको छ। 

हामीहरुको सबैभन्दा प्रमुख समस्या नागरिकताकै हो। साथै यहाँ सडकदेखि विद्यालयको पढाइ र पूर्वाधारमा समस्या छ। यी सबै कुरा चौधरीले जितेको ३० दिन भित्रै पूरा गरिदिन्छु भन्नुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रामलखन केवट (त्रिभुवन नमुना मावि बेलाटारीका सुरक्षागार्ड)
हावा त यो पालि नयाँ अनुहारतिर चलेको छ। पटकपटक जिताउँदा र मन्त्री बनाउँदा पनि केही भएन भन्ने गुनासो ब्यापक छ। त्यो भएर यो पालि नयाँ अनुहार रोजाइमा देखिन्छन्।

विनोद चौधरीले चाहे भने त गरेका बाचा पूरा गर्न कुनै गाह्रो छैन। रोजगारी दिने भनेर फेरि नवलपरासीमै जग्गा किनेको भन्ने पनि सुनेका छौं। चाहे भने उनलाई विकास गर्न राज्यको सहयोग नै चाहिँदैन। 

आठ पटकसम्म त कसैले केही नगर्दा भयो भने यो पटक नयाँलाई किन नहेर्ने भन्ने कुरा हाम्रो टोलमा पनि चलेको छ। 

देवनारायण चौधरी
जसले जिते पनि ‘हरहवा’का सन्तानलाई केही नहुने रैछ। सबैले भन्छन्- समस्या हल गर्दिन्छु। तर जितेर गएपछि हामी जस्ताको त्यस्तै। विनोद चौधरीको आज आमसभा छ, जानुपर्छ भन्थे म गइनँ। श्रीमती गएकी छिन्।

हरिजन कलवार
विश्वकै धनी मान्छे चुनावमा उठेका छन्। विकास धेरै गर्छन् भन्दै माइकिङ खुबै हुने गर्छ। पेड छापमा भोट हाल्यो भने चौधरीले नवलपरासीमा कायापलट गरिदिन्छन् भन्दै प्रचारप्रसार हुने गरेको छ। 

प्रचारमा हिँड्नेलाई पनि मासु-भातको व्यवस्था छ भन्दै हाम्रो टोलबाट पनि हिँडेका छन्। जितेर गएपछि आफ्नो व्यापारमा जसरी मिहिनेत गरेर चौधरीजीले काम गरे त हाम्रोमा पनि विकास होला। नत्र अरुभन्दा फरक के रह्यो र? धनी छन् त उनी छन्, जितेपछि विकास गरेनन् हामीले के पायौं?

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:२४
  • #चुनाव_२०७९
  • #विनोद_चौधरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्