काठमाडौं– सुदूरपश्चिको अछाम केन्द्रविन्दू बनाएर भूकम्पको झड्का गएको छ।
मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.२ माग्निच्युटको रहेको थियो।
केही दिनयता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।