• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिनिधि सभामा महिला

रेशम चौधरीको विरासत जोगाउन चुनावी मैदानमा उत्रिएकी रञ्जिता

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १, २०७९  १५:१८
1140x725

काठमाडौं– विसं २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा  कैलाली-१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट रेशम चौधरी निर्वाचित भए। त्यतिबेला चौधरी अदालतको फरार सूचीमा थिए। ्

३२ हजार ३ सय ४१ मत ल्याएर विजयी बनेका चौधरीले वामगठबन्धनकी साझा उम्मेदवार समेत रहेकी निकटतम प्रतिद्वन्दी एमालेकी मदन कुमारी शाहलाई २० हजार ९ सय ३५ मतान्तरले पछि पारेका थिए।

१४ फागुन २०७४ मा जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने आदेश दिएपछि चौधरीलाई जेल चलान गरियो। 

चुनाव जितेको १३ महिनापछि सांसद चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई १९ पुस २०७५मा सिंहदरबारमा शपथ खुवाए। डिल्लीबजारस्थित सदर खोरमा जेल जीवन बिताइरहेका चौधरीलाई सिंहदरबार झिकाएर शपथ खुवाइएको थियो। सांसदको लोगोसहित चौधरीलाई पुनः कारागार पठाइएको थियो। 

आजीवन कारावासको फैसला सुनापश्चात् चौधरी हाल जेलजिवन बिताइराखेका छन्। यद्यपि विरासत जोगाउन र थरुहट आन्दोलनको एजेण्डा स्थापित गर्न चौधरीको संघर्ष जेलभित्रबाट पनि जारी छ। 

१९ पुस २०७८ मा चौधरीको श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी स्थापना भयो। उनै रञ्जिता आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कैलाली-१मा उम्मेदवार बनेकी छन्। ‘रेशमजी जेलमा हुनुहुन्छ। उहाँको विरासत जोगाउन र थारुहटको आन्दोलनको एजेण्डा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा आइपर्यो । त्यसकारण म चुनावमा उम्मेदवार उठेँ,' रञ्जिता भन्छिन्। 

टीकापुर नगरपालिकाका पूर्वमेयर नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल र पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौँधरीसँग रञ्जिताको रोचक प्रतिष्पर्धा देखिनेछ। निर्वाचन आयोगको विवरण अनुसार यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

रञ्जिता पहिलो पटक चुनावी मैदानमा उत्रँदैछिन्। रञ्जिताको लागि यो चुनाव ठूलो चुनौती पनि हो। यद्यपि  स्थानीय तहको निर्वाचन र जनताको विश्वासका कारण आफू विजयी हुने दाबी रञ्जिताको छ। तर नेकपा एमालेका  उम्मेदवार र गठबन्धका साझा उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपरेकाले रञ्जिता आफूले निकै मिहिनेत गर्नुपरेको बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'टीकापुर घटना आपराधिक हैन' 
रञ्जिता घरदैलो कार्यक्रममा जनताहरू उत्साहित भइरहेको र आफूले माझ सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन्। 'पाँच वर्ष यहाँका जनता प्रतिनिधिविहीन भए।  म रेशमजीको ठाउँमा अभिभावक बन्न आएँ,' उनी भन्छिन्। 

यतिबेला उनको पहिलो एजेण्डा टीकापुर घटनालाई राजनीतिक घटनाका रुपम स्थापित गराउनु छ। 

७ भदौ २०७४ मा थरुहट आन्दोलनको क्रममा एसएसपी लक्ष्मण न्यौपाने सहित ६ सुरक्षाकर्मी र १ बालक मारिएका थिए। उक्त  घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीले जेल जीवन बिताइरहेका छन्। यो घटनालाई आपराधिक नभएर राजनीतिक घटनाका रुपमा स्थापित गराउने एजेण्डा नागरिक उन्मुक्त पार्टीको छ। 

उनले दलको प्रमुख एजेण्डाहरू सुशासन, समृद्ध र पहिचान रहेको बताएकी छन्। यस क्षेत्रको विकासमा लागि मुख्यत: शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, सडक, विपद् व्यवस्थापन, संस्कृति र पर्यटन प्रमुख रहने उनको दाबी छ। 

Xtrem

Xtrem

उनी दिगो विकासका लागि आफूले पहल गर्ने बताउँछिन्। ‘यसले आर्थिक वृद्धि, सामाजिक न्याय प्राप्त गर्न, वातावरणीय व्यवस्थापनको अभ्यास र सुशासनलाई सुदृढ गर्ने ढाँचा प्रदान गर्छ,’ उनी भन्छिन्। 

सञ्चारकर्मीबाट राजनीतिकर्मीको यात्रा
टीकापुर घटना हुनुअघि रञ्जिता सञ्चारकर्मी थिइन्। टीकापुरमा फुलबारी एफएम यसैको संस्करण भुरी गाउँ र वर्दियामा थियो। त्यहाँ तीन वटा एफएम सञ्चालनमा थिए। रेशम थरुहट आन्दोलनमा होमिएका बेला रञ्जिता एफएममा व्यस्त थिइन्। उनलाई राजनीतिमा आउने खास रुचि थिएन। 

यदि रेशम चौधरी जेल हुन्थेनन् भने रञ्जिता सायदै सक्रिय हुन्थिन् राजनीतिमा। ७ फागुन २०३९ मा काठमाडौंको क्षेत्रपार्टीमा जन्मिएकी रञ्जिताको पृष्ठभूमि पनि राजनीतिक हैन। २९ भदौ २०५५ मा बालदिवसको दिन पहिलो पटक उनको रेशमसँग भेट भयो। भेटको दुई महिनापछि उनीहरूले विवाह गरे। 

रञ्जिताको काँधमा अहिले पार्टीको नेतृत्व पनि छ। नागरिक उन्मुक्ति पार्टी घोषणाको ९९ दिनपछि भएको स्थानीय तहको चुनावमा उनको पार्टीले कैलालीका ४ वटा पालिका जित्न सफल भयो। त्यसकारण उनी जनताले आफू र पार्टीलाई विश्वास गरेको ठान्छिन्। 

संसद पुगे टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग
उनी संसदमा पुगेपछि टीकापुर  घटनाको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने बताउँछिन्। ‘आयोगका प्रतिवेदनमा पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। हाम्रो दलले सार्वजनिक गराउन दबाब दिनेछ,' उनी भन्छिन्।

यो क्षेत्रमा टीकापुर नगरपालिका, जोशीपुर नगरपालिका, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७ र भजनी नगरपालिकाको वडा ६ र ८ छन्। यहाँका चारै पालिकामा नागरिक उन्मुक्ति पार्टिले स्थानीय तहमा जित हासिल गरेको छ। 

स्थानीय तहका निर्वाचनमा वडाध्यक्षले पाएको मत केलाँउदा मात्र पनि नागरिक उन्मुक्ति पार्टी सबैभन्दा अगाडि छ।

कांग्रेस र माओवादीको मत जोड्दा भने गठबन्धन थोरै मतले अगाडि देखिन्छ।

यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्तिले १७ हजार १ सय ९३ मत पाएको थियो । कांग्रेसले ११ हजार ६ सय ४२, एमालेले १० हजार ३ सय ३२, माओवादीले ६ हजार ९  सय ५७, राप्रपाले ४ हजार ६, जनता समाजवादी पार्टीले २ हजार ३ सय २ र एकीकृत समाजवादीले २ हजार  २ सय ३२ मत पाएका थियो। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:१८
  • #चुनाव_२०७९
  • #रेशम_चौधरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्