• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार ९, २०८२ Mon, Jun 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
राजीव गान्धी हत्याकाण्डका दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  १५:२७
1140x725

काठमाडौं– भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याकाण्डका दोषीलाई रिहाइ गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले गान्धीको हत्याकाण्डका आरोपीहरु नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित सबै आरोपीलाई रिहा गर्न भनेको हो।   

सर्वोच्चले आफ्नो पछिल्लो आदेशमा नलिनी र रविचन्द्रनको हकमा पनि यसअघि एजी पेरारीवलनको हकमा भएको आदेश नै लागू हुने भनेको छ। एजी पेरारीवलन पनि राजीव गांधी हत्याकाण्डमा दोषी ठहर भएका आरोपी हुन्। ११ मे २०२२ मा सर्वोच्च अदालतले संविधानको धारा १४२ अनुसार पेरारीवलनलाई रिहा गर्ने आदेश सुनाएको थियो। पेरारीवलनले राजीव हत्याकाण्डमा ३० वर्षभन्दा बढी जेल सजाय भुक्तान गरिसकेका थिए। 

Ncell 2
Ncell 2

दोषीहरूले तीन दशकभन्दा बढी समय जेलमा बिताएको र जेलमा उनीहरूको आचरण सन्तोषजनक रहेको पनि इजलासले जनाएको छ। राजीव गान्धी हत्याका दोषी एस नलिनीले तोकिएको समयभन्दा अगाडि नै रिहाइ हुनुपर्ने माग गर्दै गत अगस्ट महिनामा सर्वोच्चमा निवेदन दिएका थिए। आफूलाई छिटो रिहाइ गरिनुपर्ने माग गर्दै उनी त्यसअघि मद्रास हाइकोर्ट पनि पुगेका थिए। तर हाइकोर्टले उनको याचिका खारेज गरिदिएको थियो। मद्रास हाइकोर्टको आदेशलाई चुनौती दिँदै नलिनी सर्वोच्च पुगेका थिए। 

भारतका पूर्वप्रधानमन्त्री गान्धीको २१ मे १९९१ मा तमिलनाडुको श्रीपरेम्बुदुरमा हत्या भएको थियो। उक्त प्रकरणमा ७ व्यक्तिलाई दोषी ठहर गरिएको थियो। सुरुमा सबैलाई मृत्युदण्डको सजाय सुनाइएकोमा सन् २०१४ मा सर्वोच्च अदालतले आजीवन काराबासको सजायमा बदलेको थियो। 

सन् २०१६ मा तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललिता र सन् २०१८ मा एके पलानीस्वामीले उनीहरुलाई रिहा गर्न सिफारिस गरेका थिए। तर, राज्यपालहरुले मुख्यमन्त्रीको सिफारिसलाई कार्यान्वयनमा ल्याएनन् र राष्ट्रपतिलाई सिफारिस गरिदिए। लामो समयसम्म आफूहरुको मुद्दाको सुनुवाइ नभएपछि आरोपीहरु सर्वोच्च अदालत पुगेका थिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामान्य अंकले सेयर बजार बढ्दा कारोबार रकम भने खुम्चियो
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा
विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायलविरुद्ध खनिए खनाल
सम्बन्धित सामग्री
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड “यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ... सोमबार, असार ९, २०८२
सिरियाको राजधानी दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ। सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन्। सोमबार, असार ९, २०८२
गाजामा भेटिए हमासले बन्धक बनाएका ८ जनाको शव, विपिन जोशीको अवस्था अझै अज्ञात नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन् । “हामी जीवित वा मृत सबै अपहरणमा प... सोमबार, असार ९, २०८२
ताजा समाचारसबै
सामान्य अंकले सेयर बजार बढ्दा कारोबार रकम भने खुम्चियो सोमबार, असार ९, २०८२
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा सोमबार, असार ९, २०८२
विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायलविरुद्ध खनिए खनाल सोमबार, असार ९, २०८२
जसपा नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत सोमबार, असार ९, २०८२
विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेको ह्वीप सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउँदै इजरायल आइतबार, असार ८, २०८२
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड सोमबार, असार ९, २०८२
अमेरिकाले गर्यो इरानका ३ वटा परमाणु केन्द्रमा आक्रमण आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्