• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ५ का उम्मेदवार पौडेलको घोषणापत्र: शिक्षा क्षेत्र प्राथमिकतामा [पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २१, २०७९  १५:०२
1140x725
तस्बिर: प्रदीप पौडेलको फेसबुक।

काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको तर्फबाट काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनले प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेका हुन्।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पौडेलले आफ्नो चुनावी घोषणामा शिक्षालाई प्राथमिकता दिएका छन्।

उनले ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञानः प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन’को योजना अघि सारेका छन्। उनले आफ्नो चुनाव क्षेत्रमा पर्ने विद्यालयहरूलाई बूढानीलकण्ठ स्कुलसरहको बनाउने आश्वासन दिएका छन्।

‘टोखा नगरपालिकाअन्तर्गतका चण्डेश्वरी, सरस्वती, धापासी, झोर महाँकाल र तिलिंगटार माध्यमिक विद्यालय, चुनदेवी आवासीय विद्यालय, काठमाडौं महानगरभित्रका बाँसबारी, शिवपुरी, चुनदेवी, टंगाल र महेन्द्र राष्ट्रिय मावि, त्यसैगरी, बूढानीलकण्ठ नगरपालिकाका आत्मविकास, बुढानीलकण्ठ, पञ्चकन्या, मदन–आश्रित र गणेश मावि, श्रीराम र भद्रकाली आधारभूत विद्यालयलगायतका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी बुढानीलकण्ठ स्कुलसरह विकास गर्नेछौं,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘साथै, शिक्षकलाई तालिम, सार्वजनिक–निजी साझेदारी अंङ्गिकार गरी गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि व्यावसायिक सीप र आधुनिक प्रविधिका बारेमा प्रशिक्षण, भौतिक संरचनाको विकास र आवश्यक प्राविधिक स्रोत जुटाउन स्थानीयबासी, स्थानीय तह, प्रदेश र संघबीच समन्वय गर्नेछौं।’ 

पौडेलले क्षेत्र नम्बर ५ मा सरकारी इन्जिनियरिङ कलेज स्थापनाका लागि बूढानीलकण्ठ र बाँसबारी बहुमुखी क्याम्पसको स्तरोन्नति गर्नेसमेत घोषणापत्रमा उल्लेख गरेका छन्।

‘यो क्षेत्रमा सरकारी इन्जिनियरिङ कलेज स्थापनाका लागि बूढानीलकण्ठ र बाँसबारी बहुमुखी क्याम्पसको स्तरोन्नति गर्नेछौं,’ उनले भनेका छन्, ‘समुदायमा बोलिने मातृभाषामा अध्ययन अध्यापनका लागि नीति निर्माण तथा कार्यक्रम निर्माण गर्नेछौं।’

पौडेलले सडक तथा पार्किङका लागि ‘सबैका लागि व्यवस्थित सार्वजनिक पार्क: व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक’को योजना अघि सारेका छन्। 

टोखाहुँदै झोरमा बन्ने सुरुङमार्ग सहितको रसुवा केरुङ राजमार्गको क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, शहरलाई कुरुप बनाएका पोलपोलमा रहेका तारको जञ्जाल हटाएर भूमिगत गर्ने र पार्किङ व्यवस्थित गर्न ‘मल्टी स्टोरी’ पार्किङ बनाउने प्रतिबद्धता अघि गरिएको छ। 

यस्तै, पौडेलले स्वाथ्यमा ‘सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाः सवल स्वास्थ्य प्रणाली, सबैको स्वाथ्य बीमा’को योजना ल्याएका छन् ।

त्यसैगरी, टिचिङ्ग, गंगालाल, कान्ति बाल, नेपाल प्रहरी अस्पताल जस्ता मुख्य अस्पतालहरूको स्तरोन्नति  र निजी अस्पताललाई व्यवस्थित गर्दै क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता उनले जनाएका छन्। 

टोखाको प्रदेश अस्पतालको स्तरोन्नति गर्ने, सबै वडाका प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे तथा ल्याबसहितको स्तरीय सहरी स्वास्थ्य सेवा केन्द्र रुपमा विकास गर्ने बताइएको छ। 

पौडेलले हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई यथाशीघ्र विस्तार गरी स्वास्थ्य बीमालाई प्रविधिमैत्री बनाउन स्वास्थ्य कार्ड प्रणालीको व्यवस्था गर्ने उल्लेख गरेका छन्।

यस्तो छ पूर्णपाठ:

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ!
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्