काठमाडौं– युथ एड्भोकेसी नेपाल (यान)को नयाँ कार्यसमिति चयन गरिएको छ। हालै काठमाडौंमा आयोजित ७ औँ साधारणसभा तथा चौथो अधिवेशनबाट गणेश धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
त्य
स्तै, महासचिवमा विनय कार्की, कोषाध्यक्षमा गंगा कँडेल र सदस्यहरूमा दिवाकर उप्रेती, सञ्जय पन्थी, लक्ष्मी चौधरी र सविता जोशी रहेका छन् ।
यान अधिकारमूखी अवधारणाको अवलम्बन गर्दै लोकतन्त्र, शान्ति, मानवअधिकार, सामाजिक न्याय, दिगोविकास तथा युवा सशत्तिकरणको क्षेत्रमा कार्यरत रहेको निवर्तमान अध्यक्ष नरेन खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।