• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

घोषणापत्रलाई अन्तिम रुप दिँदै दलहरू, प्रतिनिधि सभा विघटनमा सत्तापक्ष आलोचक र बचाउमा एमाले

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३, २०७९  १०:२४
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरु यतिबेला घोषणापत्र निर्माणमा केन्द्रित छन्। निर्वाचन आउन एक महिनाको समय बाँकी रहँदा दल तथा उम्मेदवारहरू घोषणापत्रलाई अन्तिम रुप दिने चटारोमा छन्।

प्रमुख राजनीतिक दलहरु अन्य कुरालाई थाति राखेर भएपनि घोषणापत्रलाई अन्तिम रुप दिने तयारीमा छन्। यही तयारी स्वरुप प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई लिएर काठमाडौंदेखि अलि पर लाकुरीभञ्ज्याङ पुगेका थिए। एमाले घोषणापत्रलाई अन्तिम रुप दिने चरणमा छ।

त्यस्तै, नेपाली कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिन लागिरहेको छ। कांग्रेसले घोषणापत्रको मस्यौदा संशोधनसहित पारित गरिसकेको छ। कांग्रेसले घोषणापत्र निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति बनाएको थियो भने घोषणापत्र मस्यौदा निर्माण समिति अर्थविद स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरेको थियो। 

अर्को राष्ट्रिय दल नेकपा माओवादी केन्द्रले पनि आफ्नो प्रतिवद्धतापत्र (घोषणापत्र)लाई अन्तिम रुप दिइरहेको छ। वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीले विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गर्दै भदौ ४ गते नै समिति गठन गरेको थियो। २०७२ सालको संविधान जारी भएपछि माओवादी पहिलो पटक आफैं घोषणापत्र तयार गरेर निर्वाचनमा होमिँदैछ।

२०७४ सालको निर्वाचनमा माओवादीले नेकपा एमालेसँग मिलेर वाम गठबन्धन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिएको थियो। उक्त समयमा संयुक्त घोषणापत्र निर्माण भएको थियो। यसपटक नेपाली कांग्र्रेससहित वाम–लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा केन्द्रित भएको माओवादीले एकल घोषणापत्र ल्याउने तयारी गरेको छ। 

सुरुमा एकीकृत समाजवादीसँग मिलेर घोषणापत्र बनाउने भनिएपनि पछि एक्ला–एक्लै ल्याउने भएपछि दुवै पार्टीले आ–आफ्नो तयारी गरेका छन्। माओवादी केन्द्रको  भदौ ४ गते बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको थियो। कार्यदलमा नारायणकाजी श्रेष्ठ (संयोजक), महासचिव देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, गणेश साह, अमृता थापालगायतका नेताहरु छन्।  

घोषणापत्र मस्यौदा कार्यदलका सदस्य गणेश साहका अनुसार अध्यक्ष प्रचण्डले घोषणापत्रको मस्यौदामा समेट्न भनेर केही सुझाव दिएका छन्। प्रचण्डका सुझावहरु समेटेर थप संशोधनसहित घोषणापत्रलाई अन्तिम रुप दिने तयारी भइरहेको साहले बताए। 

सत्ता गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धन 
यसपटक निर्वाचनमा सत्ता गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धन हुने देखिएको छ। लोकतान्त्रिक वाम गठबन्धनमा नेपाली कांग्र्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनामोर्चा पार्टी रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग जनता समाजवादी, राप्रपा, राप्रपा नेपाल, कांग्रेस बीपीको तालमेल छ। एमालेले केही स्वतन्त्र उम्मेदवारलाई पनि सर्मथन गरेको छ। यसपटकको घोषणापत्रमा सत्ता गठबन्धनका दलहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघठन गरेको विषयलाई उठाउने भएका छन्। उनीहरुले बहुमत प्राप्त सरकार हुँदा कसरी एमालेले असंवैधानिक कदम उठायो भनी भोट माग्ने प्रयास गरेका छन्। 

एमालेको नेतृत्वमा ३ वर्षसम्म सरकारले भ्रष्टाचार धेरै गरेको विषय पनि घोषणापत्रमा समेटिने कांग्रेसको घोषणापत्र मस्यौदा समितिका एक सदस्यले बताए। केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, विभिन्न व्यापारिक समूहलाई अनुचित लाभ दिएको विषय सत्ता गठबन्धन आवद्ध दलहरुले आफ्नो घोषणापत्रमा समेट्दैछन्। 

नेकपा एमालेले भने प्रतिनिधि सभा विघटनको बचाउ गर्दै सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाएको छ। एमालेले विघटन सही र जनताको अभिमत लिने कार्य भएकाले त्यसलाई अबको निर्वाचनमार्फत् जनताले अनुमोदन दाबी गरेको छ।

आफ्नो नेतृत्वमा तीन वर्षमा विकास र समृद्धि सुरु भएको तर, गठबन्धनले त्यसलाई रोकेको एमालेको आरोप छ। एमालेले घोषणापत्रमा सर्वोच्च अदालतदेखि अन्य संवैधानिक निकायसम्मका बारेमा पनि उल्लेख गरेको छ। 

सत्ता गठबन्धनले सर्वोच्च अदालत आफू अनुकूल प्रयोग गरेको आरोप एमालेको घोषणापत्रमार्फत् जनतामा लैजाँदै प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नेछ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १०:२४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं बुधबार, भदौ १०, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्