• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तिहारका लागि यस वर्ष सयपत्रीको करिब ३ लाख माला आयात हुने

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक ३, २०७९  ०६:२४
1140x725

काठमाडौं– नेपालमा उत्पादित फूलको मालाले यसपालि पनि धान्न नसक्ने अवस्था सिर्जना भएको छ। विगतका वर्षहरूमाझैँ यस वर्ष पनि छिमेकी मुलुकबाट सयपत्रीको माला आयात हुने देखिन्छ। यो वर्ष करिब तीन लाखको हाराहारीमा माला आयात गर्नुपर्ने अनुमान गरिएको नेपाल फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन्।

यस वर्षको तिहारमा करिब २० लाख सयपत्रीको मालाको माग छ। त्यस्तै चार लाख मखमलीको माला र २० हजार गोदावरीको माला तिहारमा खपत हुने नेपाल फ्लोरीकल्चर एशोसिएसनको अनुमान छ। तर, नेपाली सयपत्री माला भने उत्पादन १७ लाख मात्रै छ। त्यो मध्येमा सयपत्रीको माला तीन लाख अपुग हुने देखिन्छ। तीन लाख माला चाहिँ छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने हुन्छ। चार लाख मखमलीको माला र २० हजार गोदावरीको माला भने नेपाली उत्पादनले नै पुग्नेछ।

एशोसिएसनका अनुसार यस वर्षको तिहारमा सयपत्री फूलको मालाको थोक मूल्य प्रतिगोटा ५५ रुपैयाँ पर्नेछ। मखमली प्रतिगोटा ४० रुपैयाँ र गोदावरी प्रतिगोटा साइज हेरेर चार सयदेखि माथि हुनेछ। खुद्रा मूल्यबारे भने अहिले नै भन्न नसक्ने अध्यक्ष तामाङले बताए।

नेपाली उत्पादन प्रशस्त भएपनि अभाव
‘गत वर्षको तुलनामा यो वर्ष नेपाली उत्पादन प्रशस्तै रहेको छ। र, धेरै जिल्लाहरूमा अहिले सयपत्री फूलको खेती व्यापक रुपमा भएको हिसाबले यो वर्ष कम खपत हुने हामीले अनुमान गरेका छौँ। नेपाली सयपत्री फूलको माला आफ्नै उत्पादन १७ लाख छ। त्यसले अपुग हुने जस्तो सम्भावना छ। आवश्यक माला छिमेकी मुलुक भारतबाट आयात गर्ने हो,’ अध्यक्ष तामाङले भने।

अहिले स्वदेशमै ९५ प्रतिशतभन्दा बढी फूल उत्पादन हुने गरेको छ। तैपनि यस वर्ष तिहारमा सयपत्रीको माला अभाव हुने अनुमान गरिएको छ। केही वर्ष यता वार्षिक तीन अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो। तिहारबाहेक अरु समयमा पनि फूलका माला दैनिक भारतबाट केही मात्रामा आयात हुने गर्छ। तर, यो वर्ष मनसुन सकिएपछि भने भारतबाट दैनिक आयात गर्न कम गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष तीन लाख ६५ हजार ओटाको हाराहारीमा  भारतबाट ल्याइएका सयपत्री माला बिक्री भएको अध्यक्ष तामाङ बताउँछन्। पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ। 

असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ। फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७ सयभन्दा बढी व्यवसायीले फूलको खेती गरिहेको एशोसिएसनले जनाएको छ।

तिहारलक्षित माला आयात सुरु
खुद्रा व्यापारीहरूले तिहारका लागि भनेर अहिलेदेखि नै फूल आयात गर्न सुरु गरिसकेका छन्। अहिलेदेखि ल्याएर कोल्ड स्टोरमा राख्न थालेको अध्यक्ष तामाङ बताउँछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘व्यापारीहरूले तिहारलक्षित गरेर ल्याउन थालिसके। कालीमाटीका व्यपारीहरूले केही माला ल्याएर स्टोर गरेर राख्न थालेका छन्। कति आयात भयो भनेर हामीसँग तथ्यांक त छैन। तर, अहिलेबाट ल्याइएका फूलमाला कुहिएर कालो हुने हुन्छन्। त्यस्ता माला किनेर प्रयोग नगर्न उपभोक्तालाई म आग्रह गर्छु।,’ अध्यक्ष तामाङले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई भने के कति फूल आयात भयो भन्ने जानकारी नै छैन। अहिले भर्खर छिमेकी मुलुकबाट फूल आयात नगरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

‘कालीमाटीले लक्ष्मी पूजाको दुई दिन बाँकी हुँदा फूल बिक्री गर्ने हिसाबले ल्याउँछ। अहिले बजारमा फूल आयो ओइलाउने कुहिने डर हुन्छ। होला व्यापारीहरूले ल्याएर बजारभन्दा बाहिरका कोल्ड स्टोरमा ल्याएर राखे होलान् तर के कति ल्याएको भन्ने हामीलाई जानकारी छैन,’ कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०६:२४
  • #तिहार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्