काठमाडौं- नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन्।
समितिले निर्वाचनमा कार्यकर्ता परिचालन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।