काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सचिव एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।
उनले काठमाडौं–८ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकाक हुन्।
पर्यटनमन्त्री श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।