काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका शर्मालाई सत्ता गठबन्धनको साथ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।