काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन्।

उनले २०७४ सालका प्रतिस्पर्धीहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँ–बाँया राखेर उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४मा भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए। अघिल्लो पटक चितवनवाट उम्मेवार भएका प्रचण्ड यसपटक गोरखा उक्लेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजा–गाजा र कार्यकर्तासहित दुई नेतालाई लिएर प्रचण्ड पुगेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।