काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयनपत्र दर्ता उत्साहजनक रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ।
आयोगले आइतबार एक दिनका लागि मनोनयन पत्र दर्ताका लागि कार्यतलिका राखेको छ।
‘मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि देशभर खुलेका १६५ मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने कार्य उत्साहपूर्ण रूपमा भइरहेको छ,’ आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।