धनगढी– पूर्व सांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।