काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति पाएका छन्।
निर्वाचन आयोगले मंसिरमा हुने निर्वाचन पर्यवेक्षणका लागि लागि ३६ वटा संस्थालाई अनुमति दिएको हो। ३६ मध्ये २ वटा अन्तर्राष्ट्रिय संस्था छन् भने ३४ वटा भने नेपाली संस्थाहरु रहेका छन्।
आयोगले केही हप्ता अगाडि निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति लिनका लागि सूचना प्रकाशित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।