काठमाडों– कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालले प्रतिनिधि सभातर्फ ११० सिटमा उम्मेदवारहरुको बन्दसूची बुझाएको छ।
पार्टीले प्रदेश सभातर्फ २२० सिटका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ।
पार्टीका तर्फबाट सोमबार बन्दसूची बुझाउन आयोग पुगेका दलका प्रतिनिधिले प्रतिनिधि सभातर्फ ११० सिट र प्रदेश सभातर्फ २२० सिटका लागि बन्दसूची बुझाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।