काठमाडौं– विवेकशील साझा पार्टीले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ।
सो पार्टीले निरुपमा यादवलाई पनि बन्दसूचीमा राखेको सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए।
यादव २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार भएकी थिइन्।
अन्य उम्मेदवारको नाम भने सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।