काठमाडौं- मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलहरुले समानुपातिक तर्फको बन्दसूची बुझाउने क्रम जारी छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको साढे ४ बजेको अपडेट बन्दसूची बुझाउने दलहरुको नाम यसप्रकार छः
प्रदेश १
किराँत खुम्बुवान साझा पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल
मधेस प्रदेश
तराई मधेस लोकतान्त्रिक पार्टी
बहुजन एकता पार्टी नेपाल
बागमती प्रदेश
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय नागरिक पार्टी
ताम्सालिङ लोकतान्त्रिक पार्टी
गण्डकी प्रदेश
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमुक्ति पार्टी
लुम्बिनी प्रदेश
राष्ट्रिय जनमोर्चा
कर्णाली
राष्ट्रिय जनमोर्चा
सुदूरपश्चिम प्रदेश
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमुक्ति पार्टी
राष्ट्रिय नागरिक पार्टी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।