काठमाडौं– काठमाडौं महानगरपालिकाको टोलीले मित्रपार्कमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ।
महानगरले केही हप्तादेखि अनधिकृत सरचना हटाउने अभियान नै चलाएको छ। महानगरले नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको हो।
संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले सूचना जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।