• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक विधायन समितिमा,  राष्ट्रपतिको टिप्पणी समेटिएला?

64x64
नेपाल लाइभ आइतबार, भदौ १२, २०७९  १५:२५
1140x725

काठमाडौं–  अहिले विवाद र चर्चामा रहेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पुगेको छ। आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले विधेयकलाई समितिमा पठाएको हो। 

प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले समितिमा पठाएको हो। समितिमा पठाउने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा गरेका थिए। बिहान भएको कार्य व्यवस्थाको छलफलमा राष्ट्रपतिबाट पुनर्विचार गरियोस् भनी आएको विधेयक समितिमा छलफल हुनुपर्ने प्रस्ताव प्रमुख प्रतिपक्ष नेकपा एमालेले राखेको थियो। 

समितिमा प्रमुख प्रतिपक्षले राखेको प्रस्तावले ढिलाई हुने हो कि भनी सत्ता पक्षका सांसदहरुले कुरा उठाएका थिए। तर, एमाले सांसदहरुले सके सहमतिमा प्रतिवेदन ल्याउने, नभए बहुमतकै निर्णय मान्न आफूहरू तयार हुने भनेपछि सत्ता पक्ष समितिमा पठाउन तयार भएको हो।

नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले कार्य व्यवस्थाको छलफलमा राष्ट्रपतिले गरेको टिप्पणीलाई संसद्ले कतै न कतै 'नोटिस'मा वा रेकर्डमा राख्नुपर्ने प्रस्ताव गरेका थिए।

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सचेतक अनिता देवकोटाले बिहान भएको कार्य व्यवस्थाको छलफलमा विधेयक सहमतिमै समितिमा पठाउने र १६ गतेको बैठकमा पारित गराउने सहमति भएको बताइन्।

तत्काल पारित हुनेमा शंका
विधेयक समितिमा पठाइएपछि तत्काल पारित नहुने हो कि भन्ने आशंका उब्जेको छ। समितिमा विधेयकमाथि मसिनोगरि छलफल गर्ने र त्यसपछि प्रतिवेदन दिने परम्परा भएकाले उक्त विधेयक पारित हुन समय लाग्ने आकलन गरिएको छ। तर, समितिका सदस्य एवं नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले समितिमा सभापति नभएपनि ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बसिरहेकाले समस्या नहुने बताए। 

समितिमा गृहमन्त्री र सरोकारवालाहरुले कति समय दिन्छन् त्यही आधारमा छलफल र समितिको प्रतिवेदन आउने विषय निर्भर हुने उनले बताए। समितिको बैठक लगातार बसेमा भदौ १६ गते बस्ने राष्ट्रिय सभाको अर्को बैठकमा पेस गर्न सकिने उनले बताए। 

यो पनि पढ्नुहोस

नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइयो 

भदौ १६ गतेको बैठकमा समितिको प्रतिवेदन पेस गर्दै सोही दिन पारित गर्ने पक्षमा सरकार रहेको छ। उक्त दिन पारित भएमा असोज १ गते अघि नै विधेयक प्रमाणीकरण हुनुपर्नेछ। राष्ट्रपतिले बढीमा १५ दिनसम्म विधेयक रोक्न सक्ने संवैधानिक व्यवस्था रहेको छ। पहिलोपटक सदनमै फर्काउने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसकेकाले अब उनीसँग प्रमाणीकरण गर्नुको विकल्प देखिदैँन। 

Ncell 2
Ncell 2

सरकारले पनि राष्ट्रिय सभाको समितिमा छलफल भएर राष्ट्रपतिको कुरा सम्बोधन भएको भन्दै  प्रमाणीकरणका लागि दबाब सिर्जना गर्न खोजेको देखिन्छ। राष्ट्रिय सभाले विधेयकमा परिर्वतन नगरेमा उक्त विधेयक सरासर राष्ट्रपति कार्यालय पुग्ने छ। यदि संशोधन गरेमा भने पुन: प्रतिनिधि सभामा आइपुग्नुपर्ने छ।

विधायन समितिको अंकगणित : सत्ता पक्ष ११, एमाले ४ 
हाल विधायान व्यवस्थापन समिति सभापतिविहीन छ। सभापति नभएपनि यसअघि विभिन्न विधेयकमा छलफल गरिसकेकाले बैठक बस्न कुनै समस्या नभएको कांग्रेस सांसद प्रकाश पन्थले बताए। 

समितिले लगातार छलफल गरेमा २ देखि ३ दिनसम्ममा पारित गर्न सकिने समिति सदस्य अनिता देवकोटाको भनाइ छ। समितिमा १५ सदस्य (सांसद) रहेका छन्। जसमा सत्ता पक्षका ११ जना छन्। स्वतन्त्र निर्वाचित (गठबन्धनको सहयोगमा) खिमलाल देवकोटाले पनि सत्ता पक्षलाई साथ दिने भएकाले गठबन्धनसँग बहुमत देखिन्छ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका ४ सांसद छन्। समितिमा नेपाली कांग्रेसका ३ र माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ३ र जसपाका एक सांसद रहेका छन्। 

सत्ता पक्षको बहुमत भएकाले एमालेले सांसदहरु विपक्षमा उभिँदा पनि विधेयक पारित भएर आउने देखिन्छ।  

विधायन व्यवस्थापन समितिका सदस्यहरू : 
नेकपा एमाले–
भगवती न्यौपाने 
भैरवसुन्दर श्रेष्ठ 
देवन्द्र दाहाल
विमला राई पौड्याल (मनोनीत) 
नेपाली कांग्रेस– 
जितेन्द्र नारायण देव  
नारायण दत्त मिश्र 
प्रकाश पन्थ 
माओवादी केन्द्र–
गंगाकुमार बेल्वासे 
तारामान श्वार 
राधेश्याम पासवान
सुरेशकुमार आले मगर 
एकीकृत समाजवादी– 
वेदुराम भुसाल  
उदयबहादुर बोहोरा 
खिमलाल देवकोटा (स्वतन्त्र)
जसपा–
प्रमिला कुमारी

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
सम्बन्धित सामग्री
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन् । सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्