• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्मार्ट सडक बत्ती जोड्दै पोखरा महानगर

रिखिराम जिसी शनिबार, भदौ ११, २०७९  १२:३१
1140x725

पोखरा– २०७० सालमा पोखरा महानगरका विभिन्न क्षेत्रमा पहिलो पटक सोलार बत्ती जडान गरियो। सुरुमा महानगरको न्यूरोड र दोस्रो चरणमा लेकसाइडका क्षेत्रमा बत्ती जडान गरेको थियो। महानगरले एक पटक आफैँले र एकपटक चीन सरकारको सहयोगमा सडक बत्ती राखेको थियो।

पोखराको न्यूरोड र लेकसाईटका केही क्षेत्रमा जडान भएकोमा २०७३ सालमा विजयपुरदेखि हल्लनचोक, बुद्धचोकदेखि वन क्याम्पस, पृथ्वीचोकदेखि शहीदचोक, अमरसिंह चोकदेखि महेन्द्रपुललगायतका स्थानमा चीनको सहयोगमा सडक बत्ती जडान भएको थियो। सडकबत्ती जडानका लागि चीन सरकारले १५ करोड रुपैयाँ लगानी गरेको थियो । 

महानगरको तथ्यांकअनुसार हालसम्म महानगर क्षेत्रमा २ हजार सडक बत्ती जडान भएका छन्। तर नियमित मर्मतसम्भार नहुँदा अधिकांश सडक बत्ती बल्न छाडेका छन्। महानगर भने बिग्रिएका बत्तीहरुको तथ्यांक संकलन भइरहेको बताउँछ । 

Ncell 2
Ncell 2
nimb
nimb

सडक बत्ती मर्मतसम्भार गर्न पनि महंगो पर्ने भएकाले अधिकांश बिग्रिसकेको महानगरपालिका मेयर धनराज आचार्य बताउँछन्। बिग्रिएका सडक बत्ती मर्मत गर्न ५० लाखभन्दा बढी खर्च लाग्ने महानगरको अनुमान छ। महानगरले हालसम्म सडक बत्ती जडानमा ३० करोडभन्दा बढी खर्च गरेको मेयर आचार्यको भनाइ छ। 

महानगरले मर्मत सम्भारमै धेरै रकम खर्च हुने भन्दै नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा ‘स्मार्ट लाइट’ योजना अघि सारेको छ । महानगरले प्राधिकरणसँगको ५०/५० लगानीमा तिहार अघिसम्म १ हजार ५०४ वटा सडक बत्ती जडान गर्ने गरी स्मार्ट सडक बत्ती जडान कार्यको शुभारम्भ गरेको छ। महानगरका मेयर आचार्य र प्राधिकरण पोखराका प्रमुख प्रमोद रिजालले शुक्रबार जिरो किमी चोकमा शिलान्यास गरेका हुन् ।

Xtrem
Xtrem

‘उज्यालो पोखरा’ नाम दिइएको उक्त अभियान अन्तर्गत उच्च प्रविधियुक्त १६ मिटर अग्लो हाई–मास्ट लाइट २३ वटासमेत जडान गरिने मेयर आयार्चले जानकारी दिए । स्मार्ट लाइट जडानका लागि टप्सन इनर्जीलाई १२ करोड ७५ लाखमा ठेक्का दिएइको छ। सडकमा फिलिप्स ब्रान्डको बत्ती प्रयोग गर्ने सम्झौता भएको महानगरले जनाएको छ । 

पोखरामा जडान गर्न लागिएको ‘स्मार्ट लाइट’ सुरुमा ललितपुर महानगरबाट सुरु गरिएको विद्युत प्राधिकरण पोखराका प्रबन्धक प्रमोद रिजालले बताए। ‘सडक उज्यालो बनाउन सुरुमा सोलार बत्ती जोडिएको थियो। तर, त्यसले लक्ष्यअनुसार काम गर्न सकेन। चाँडै बिग्रिने र मर्मतमा पनि उस्तै खर्च गर्नुपर्ने देखियो,’ रिजालले भने, ‘सडक उज्यालो पार्ने दीगो उपाय खोज्दै जाने क्रममा यो विधि फेला पारेका हौं ।

महानगरका मुख्य सडक तथा चोकमा १ सय २० वटा र बाँकीमा ९० वाटको बत्ती प्रयोग गरिनेछ । अधिकांश पहिलेकै पोल प्रयोग गरिने भएकाले जम्मा ४ सय २४ वटामात्रै नयाँ पोल थपिने प्राधिकरण प्रमुख रिजालले बताए । ‘मापदण्डअनुसार प्रत्येक ३० मिटरमा बत्ती राख्नुपछ । तर, पोखरामा ५०, ६० मिटरको दूरीमा पोल भएकाले त्यसको बीचमा मात्रै थपिनेछ,’ उनले भने।
महानगरमा सडकमा स्मार्ट सडकबत्ती र व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिने गरी गत कात्तिकमा पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बीच सहमति भइ काम अघि बढेको थियो । पोखरा महानगरपालिकाले नगरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान गर्ने र महानगरभित्रका व्यस्त ३० चोकमा हाइमास्ट लाइट जडान गर्ने कार्य अगाडी बढेको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्