फाइल तस्बिर
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले अवैधानिक रुपमा निर्माण गरिएका संरचनाहरु भत्काउनको लागि त्रिपुरेश्वर जाँदै छन्।
उनी राहदानी विभागमा आसपासमा भएको अवैधानिक संरचना हटाउन त्रिपुरेश्वर जाँदै गरेको बालेनको सचिवालयले जनाएको छ।
पछिल्लो समय बालेन पार्किङको लागि भनेर स्विकृति लिएर अन्य प्रयोजनका प्रयोग भएका संरचना हटाउने अभियान नै चलाएका छन्।
उनले फुटपाथ व्यवस्थित बनाउनका लागि बालेनले आफैं फिल्डमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।