• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भने–यो मुलुकमा सबैभन्दा ठूलो दल एमाले छ भन्ने हेक्का राखेर कार्य गरियोस् 

64x64
नेपाल लाइभ बुधबार, भदौ ८, २०७९  १३:३६
1140x725

काठमाडौं– लामो समयपछि बालुवाटार छिरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाकाबीचमा छलफल भएको छ। 

छलफलमा एमालेले मुख्य रुपमा चार विषय उठाएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। प्रधानमन्त्री देउवालाई भेट्न ओली उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल पुगेका थिए।

प्रधानमन्त्री कार्यालयमा देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए। भेटमा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी ऐन, नागरिकता विधेयक, आगामी निर्वाचनमा धाँधली हुनसक्ने र महंगीको विषय उठाएका थिए।

‘बालुवाटारको भेटमा मुख्य रुपमा हामीले चार विषयमा सरकारको ध्यानाकर्षण गराएका छौं,’ पौडेलले भने, ‘यो मुलुकमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले पनि छ भन्ने हेक्का राखेर आफ्ना कार्य सञ्चालन गरोस्।’

'स्वेच्छाचारी गठबन्धन'

 सत्तारुढ गठबन्धन स्वेच्छाचारी  भएकाले देशमा धेरै समस्या आएको कुरा एमाले अध्यक्ष ओलीले राखेको उनले बताए। त्यस्तै मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धाँधली हुने र सरकारले राज्यशक्तिको दुरुपयोग गर्ने आशंका आफूहरुलाई रहेको कुरा पनि अध्यक्षले प्रधानमन्त्रीसमक्ष राखेको पौडेलले बताए। 

‘आगामी मंसिर ४ गते हुने निर्वाचन स्वच्छ, धाँधलीरहित, स्वच्छ प्रतिस्पर्धामा आधारित र  राज्य शक्तिको दुरुपयोग हुनुभएन,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘सत्ता गठबन्धनभित्रैबाट दम्भ देखाउने कार्य भइरहेको छ। यो राम्रो संकेत हैन।’

त्यस्तै ओलीले जोड दिएर संक्रणकालीन न्यायसम्बन्धी विधेयकमा चासो राखे। उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने भन्दै सरकारले ल्याएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण विधेयक एकलौटी रुपमा अघि बढाएकोमा एमालेको आपत्ति रहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले यति सम्वेदनशील विषयमा एक्लै अघि बढेर कतै नपुगिने भन्दै संसद्‌मा बहुमत रहेको एमालेसँग छलफल नै नगरी अघि बढेकाले आशंका उत्पन्न भएको बताएका छन्। 

ओलीले संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा पीडितले न्याय पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग राखे। पीडितहरु अहिले पनि विधेयकले अन्याय गर्ने भन्दै सडकमा रहेकाले त्यसमा ख्याल गर्न ओलीको आग्रह थियो। 

ओलीले उठाएको तेस्रो विषय नागरिकता विधेयकको थियो। नागरिकता विधेयकका बारेमा राष्ट्रपतिलाईसमेत अर्मयादित व्यवहार भएकोले उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

‘यो सत्तारुढ गठबन्धनले राष्ट्रहीत विपरीत निर्णय लिएको छ,’ उनले भने, ‘विधेयकमा सच्चाउनुपर्ने भनि गरेको टिप्पणी सच्चाउनुपर्नेमा राष्ट्रपति  माथि नै गठबन्धनले अर्मयादित व्यवहार गरेको छ।’ 

उनले नागरिकता विधेयक पारित गर्दा सत्ता पक्षले बहुमतको देखाएको तर यसले राष्ट्रियतामा असर गर्ने उनको दाबी थियो। त्यस्तै एमालेले उठाएको चौथो विषय महंगीलगायतका बेथिति बढेकोप्रति रहेको पौडेलले बताए।

‘अहिले बजारमा महंगी बढेको छ। सरकारले त्यसलाई रोक्न कुनै पनि काम नगरेको र आम जनता मारमा परेको कुरा हामीले प्रधानमन्त्रीलाई भेटमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘सत्ता गठबन्धनका कारण यो बढेको छ।’

कडा प्रतिवाद गर्ने चेतावनी

उनले सरकारले आफूहरुको आवाज नसुनेमा एमालले कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको बताए। एमाले यो मुलुकको सबैभन्दा ठूलो दल हो भन्ने कुरा हेक्का राखेर सत्ता गठबन्धनभित्र काम गर्न आफूहरुले सुझाएको उनको भनाइ छ।  

एमाले अध्यक्षको कुरा सुनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने कुरामा ढुक्क हुन आग्रह गरे। उनले निर्वाचन गराउने कुरामा सरकार गम्भीर रहेकाले यसमा आशंका नर्गन आग्रह गरे।

त्यस्तै अन्य कुरामा पनि आफू सबैसँग सहमति गरेर जाने कुरामा विश्वास गर्ने प्रधानमन्त्रीले अनुरोध गरे। एमालेले उठाएका कतिपय कुरा सत्ता गठबन्धनको बैठकमा आफूले पेस गर्ने प्रधानमन्त्रीले बताएका छन्। उनले सबै विषय आफूले मात्र सम्बोधन गर्नेभन्दा गठबन्धनमा राख्नुपर्ने भएकाले आवश्यक छलफल गर्ने आश्वासन दिए। 

‘प्रधानमन्त्रीले तपाईंहरुको कुरा सुनेँ, मेरो ध्यानाकर्षण भएको छ भन्नुभयाे,’ पौडेलले भने।  प्रधानमन्त्री देउवाले संसद्‌मा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र नागरिकता विधेयक राष्ट्रिय सभाबाट छिट्टै पारित गरि राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउने विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेकाे  बताएको उनले जनाए ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्च अदालतद्वारा मन्त्री र सांसदकाे याेग्यता ताेक्न अस्वीकार
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी
कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा
सम्बन्धित सामग्री
कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला मिराकल... बुधबार, साउन २७, २०८३
कांग्रेस विद्रोही पक्षको भेलामा आउन डा. शशांकले दिए पूर्ण बहादुरलाई निम्ता उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो । बुधबार, साउन २७, २०८३
सरकारलाई ज्ञानेन्द्र शाहीको सुझाव : विकासमा समय लिनुस्, भ्रष्टाचारमा होइन नेता शाहीले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सरकार गठन भएको थोरै समयमै देशमा ठूलो चमत्कार नै भइहाल्छ भन्ने अपेक्षा राख्नु व्यावहा... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
सर्वाेच्च अदालतद्वारा मन्त्री र सांसदकाे याेग्यता ताेक्न अस्वीकार बुधबार, साउन २७, २०८३
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी बुधबार, साउन २७, २०८३
कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बुधबार, साउन २७, २०८३
कांग्रेस विद्रोही पक्षको भेलामा आउन डा. शशांकले दिए पूर्ण बहादुरलाई निम्ता बुधबार, साउन २७, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्