काठमाडाै - प्रतिनिधि सभाको बैठक शुरु भएको छ। मंगलबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरिरहेका छन् । उक्त विधेयकमाथि छलफल शुरु हुने छ। सर्वोच्च अदालतको फैसला र अन्तराष्ट्रिय कानुन अनुसार ऐन संशोधनका लागि विधेयक पेश भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।