दार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र । दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ । तस्बिर : विनोदसिंह विष्ट, बैतडी, रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।