• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैवाहिक अंगीकृत ४० वर्षदेखि चल्दै आएको छ, अहिले विधेयक रोक्दा नेपाली र आमाको नामबाट नागरिकता पाउन वञ्चित हुनेछन्: सांसद गगन थापा

64x64
नेपाल लाइभ बिहीबार, भदौ २, २०७९  १७:५४
1140x725

काठमाडौ– नेपाली कांग्रेसका सांसद गगन थापाले अहिले नागरिकता विधेयक रोक्ने हो भने नेपाली बावु तथा आमाबाट जन्मेको सन्तान र आमाका नामबाट नागरिकता पाउनबाट वञ्चित हुने भएकाले रोक्न नहुने दाबी गरे। 

प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट आएको  नागरिकता विधेयकमा आफ्नो विचार राख्दै अहिले बहस गलततिर गइरहेको टिप्पणी गरे। उनले वैवाहिक अंगीकृतको हकमा विधेयकले कुनै पनि व्यवस्था नगरेको तर बहस भने त्यसतर्फ मात्र भएको भन्दै उनले यो बहस पनि गलत भइरहेको बताए। राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचार गरियोस् भनेर पठाएको बुँदाहरु राम्रो भएको तर त्यसमा धेरै छलफल र संविधान नै संशोधन गर्नुपर्ने देखिएको उनको भनाइ छ। 

उनले राष्ट्रपतिले सबै कुरा समेट्नुपर्ने कुरा उठाएको भन्दै आमाको आत्मसम्मानको कुरा उठाउनु सकारात्मक भएको बताए। उनले राष्ट्रपतिले उठाएका केही कुराका लागि संविधान नै संशोधन गर्नुपर्ने देखिएको उल्लेख गरे।

‘जेठ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा वैवाहिक अंगीकृतको हकमा एउटा व्यवस्था राख्नसक्ने थिए तर किन राख्नु भएन भने त्यहाँ साझा धारणा बनेको थिएन,’ उनले भने, ‘अहिले पनि विधेयक पारित भइरहँदा त्यो व्यवस्था राख्न सकिन्थ्यो तर किन राखिएन भने साझा धारणा बन्न सकेन।’

उनले राष्ट्रपति विद्यादेवि भण्डारीले उठाएको महिलाको हकमा नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने कुरामा सचेत रहनैपर्ने बताए। तर अहिलेको विधेयकले यी कुरामा छलफल गर्न सक्ने भए पनि संशोधन हुन नसकेकाले फेरि पनि त्यसलाई छलफल गरेर परिमार्जन गर्न सकिने उनले बताए।
  
‘राष्ट्रपतिले उठाएका केही  कुराका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘वैवाहिक अंगीकृतका लागि साझा धारणा बनाउनुपर्ने भनि राष्ट्रपतिले राख्नु भएको कुरा सही थियो। तर त्यसमा दलहरुकाबीचमा अहिले साझा धारणा बनाउने सम्भावना छैन।’
 
थापाले अहिले बाहिर यो विधेयक पारित हुँदा वैवाहिक अंगीकृतको हकमा  खुला व्यवस्था राख्ने र पारित नगर्दा सात वर्ष रहने भन्ने कुरा भइरहेकाले त्यो गलत भएको बताए। 
‘आज यो विधेयक पारित गरेनौं भने वैवाहिक अंगीकृतको हकमा ७, ८,९ वर्ष लाग्छ भनि भएको हल्लामा सत्यता छैन,’ उनले भने, ‘नागरिकता ऐनको व्यवस्था २०४९ देखि विभिन्न ऐनहरु संविधानबाट सर्दै आएको  हो। बितेको ४० वर्षदेखि यसरी नै चल्दै आएको  छ।’
 
अहिले यो विधेयक रोक्दा नेपालीले नै नागरिकता नपाउने उनले बताए। वैवाहिक अंगीकृतले नागरिकता पाउन अहिले नरोकिने उनको भनाइ छ। संविधानमा जे छ त्यही अनुसार वैवाहिक अंगीकृतले नागरिकता पाउने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘२०३४–२०४४–२०४९–२०६३ सालदेखि नै अंगीकृतको हकमा व्यवस्था गरिएको छ। यो कसले बनाएको हो त भन्दा मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला  लगायतले बनाएको हो,’ उनले भने, ‘राजा विरेन्द्रले बनाएको ऐनको आधारमा यसमा व्यवस्था आएको हो।’ 

अहिले नागरिकता विधेयक रोक्दा नेपालीबाट जन्मेका र आमाबाट पाउनुपर्नेले नागरिकता नपाउने उनको भनाइ छ। वैवाहिक अंगीकृतले पाउने व्यवस्था संविधान मै भएकाले रोक्न नसकिने उनले बताए। 

राष्ट्रपतिले उठाएका कुराहरु संसद्‌मा सम्पत्तिको रुपमा रहनुपर्ने उनको भनाइ छ। ‘कम्तिमा सदनबाट भन्दै गर्दा यति भन्नुपर्छ– वैवाहिक अंगीकृतको हकमा ४० वर्षदेखि व्यवस्था छ र त्यसलाई छोएको छैन,’ उनले भने, ‘केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर अहिले यही विषयमात्र धेरै उठेको भन्दै उनले यसमा विवाद गर्न आवश्यक नै नभएको बताए। उनले सबैभन्दा चर्चा गर्नुपर्ने विषय लैङ्गिक विषय भए पनि त्यसमा नभएर बहस अंगीकृततिर मोडिएको दाबी गरे। 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
सम्बन्धित सामग्री
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम बिहीबार, मंसिर १०, २०८३
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते बिहीबार, मंसिर १०, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बिहीबार, मंसिर १०, २०८३
आज मौसम मुख्यतया सफा रहने बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्