• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं ४ : एमालेको अखडामा गगनको राज

64x64
राजनीतिक ब्यूरो बिहीबार, साउन २६, २०७९  २०:५५
1140x725

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा २०७४ को आमनिर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भएका थिए। आगामी निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितप्रायः छ।

थापा निर्वाचित भएको क्षेत्र काठमाडौं-४ मा महानगरपालिकाका १, ७, ८ र ३० वडाहरु पर्छन्। यस्तै, बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरु पर्छन्।

यो क्षेत्र यस्तो छ, जसअन्तर्गत पर्ने वडाहरुमा एमालेको वर्चस्व देखिन्छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये कांग्रेसले केवल ३ वटामा वडाको मात्रै अध्यक्ष जितेको छ।

उसले काठमाडौं महानगरपालिकाका ७, ८, र ३० मा वडाध्यक्ष जितेको हो। जबकि, एमालेले बाँकी ९ वटा वडाको अध्यक्ष जितेको छ। एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बुढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष जितेको हो।

वडाध्यक्षहरुले पाएको समग्र मत जोड्दा पनि एमालेले सर्वाधिक मत पाएको देखिन्छ। एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६७, एकीकृत समाजवादीले २ हजार ४१४, माओवादी केन्द्रले ८४४, राप्रपाले २ हजार २९३ र स्वतन्त्र उम्मेदवारले १ हजार २८ मत पाएको देखिन्छ। अन्य पार्टीको मत नगन्य देखिन्छ।

थापा निर्वाचित भएको क्षेत्रमा एमालेको वर्चस्व यसपटक मात्रै होइन, अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो। २०७४ वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं-४ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेसभन्दा एमाले ३ हजारभन्दा बढी मतले अगाडि थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला एमालेका वडाध्यक्षहरुले कुल १७ हजार २३९ मत पाएका थिए। त्यस्तै, नेपाली कांग्रेसले १४ हजार ७६ र नेकपा माओवादी केन्द्रले ३ हजार ९०९ मत पाएका थिए।

वडाध्यक्षहरुले पाएको मत केही कम भए पनि २०७४ सालको आम निर्वाचनमा थापाले ३ हजारभन्दा बढीको मतान्तरले जित निकालेका थिए। उनले २१ हजार ५५८ मत पाउँदा एमालेका राजन भट्टराईले १८ हजार १४० मत मात्रै पाएका थिए।

Xtrem

Xtrem

२०७४ सालमा थापाले निकालेको जित यसकारण पनि उल्लेखनीय हो कि, उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीको मत कम देखिए पनि संसदीय निर्वाचनमा थापा बलियो देखिएका कारण त्यस क्षेत्रमा उनको व्यक्तिगत प्रभाव राम्रो देखिन्छ।

यसपटक थापालाई थप सजिलो हुने देखिन्छ। पहिलो त, यसपटक उनीतिर गठबन्धन छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजपाको गठबन्धन उनका लागि सहयोगी हुन्छ। त्यस्तो अवस्थामा उनको पक्षको मत नै १९ हजारभन्दा बढी हुन जान्छ।

अर्कोतिर, पार्टीको अघिल्लो वर्ष सम्पन्न महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका छन्। त्यसले पार्टी राजनीतिमा उनको प्रभाव बढाएको छ  नै, पार्टी बाहिर पनि छवि विस्तार गरेको छ। उनी सधैंभर चर्चा भइरहने नेता हुन्। चर्चा हुनु चुनावका लागि थप फाइदाजनक हुने गर्छ। काठमाडौं- ४ थापाको राजनीतिक आधारभूमि पनि हो।

अर्को उल्लेखनीय पक्ष भनेको, सांसदको रुपमा उनले खेलेको भूमिकाको पनि यथेष्ट प्रशंसा हुने गरेको छ। कोरोना महामारीको कठिन समयमा उनले सांसद र नेताको रुपमा देखाएको सक्रियताको पनि प्रशंसा भएको थियो।

साथै, उनले गरिरहेका अध्ययन, प्रोजेक्ट गभर्मेन्टको अभियानदेखि अन्य सार्वजनिक चासोको विषयमा उनले राख्ने धारणा जस्ता विषयले पनि उनीप्रति मानिसहरुको आकर्षण छ। त्यसले पनि मतदाताको पार्टी जेसुकै भए पनि, उम्मेदवार थापालाई मत दिनेहरु उल्लेखनीय हुनेछन् भनेर आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २०:५५
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्