• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लिखित जवाफ लिएर सर्वोच्च पुगे पर्यटनमन्त्री जीवनराम श्रेष्ठ 

64x64
नेपाल लाइभ बिहीबार, साउन २६, २०७९  १७:२३
1140x725

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सर्वोच्च अदालत उपस्थित भएर लिखित जवाफ पेस गरेका छन्।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैं अदालत उपस्थित भएर जवाफ पेस गरेका हुन्।

सर्वोच्च अदालतले यसअघि उनलाई पदबाट नहटाउनु भनि अन्तरिम जारी गरेको तर सरकारले बर्खास्त गरेपछि उनले पर्यटनमन्त्री श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

सर्वोच्चले उक्त मुद्दामा मन्त्री श्रेष्ठ स्वयं उपस्थित भएर जवाफ दिन भनेको थियो। सर्वोच्चको उक्त आदेशपछि मन्त्री श्रेष्ठ लिखित जवाफ लिएर पुगेका हुन्।
 
निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले उनलाई नियुक्त गरेका थिए। तर उनीमाथि आले नै मन्त्री हुँदा हटाउने प्रक्रिया सुरु भएको थियो। सुरुमा जेठ २६ मा स्पष्टिकरण सोधिएको थियो। त्यसअघि पनि उनीमाथि आर्थिक हिनाहिनाको आरोप लागेको थियो।  

विमान भाडामा दिँदा कानुनी आधार र औचित्यभन्दा बाहिर गएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएकोजस्ता विषयमा उनलाई स्पष्टिकरण सोधिएको थियो।

Ncell 2
Ncell 2

तर, चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीमाथि छानबिनका लागि समिति गठन गरिएको थियो। त्यसपछि गत असार ६ गते मन्त्रिपरिषद्ले उनलाई निलम्बन पनि गरेको थियो।

निलम्बनपछि अदालत पुगेका अधिकारीलाई सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले असार २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ‘काम गर्न दिनू’ भनेको थियो।

सरकारको निर्णयविरुद्ध अधिकारीले हालेको मुद्दामा अन्तिम फैसला नहुँदासम्म सरकारको कुनै पनि निर्णय कार्यान्वयन नगर्न, नगराउन भनिएको थियो। 

त्यस्तै, सर्वोच्च अदालतले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई किन कारबाही नगर्ने भन्दै सात दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन पनि मन्त्री श्रेष्ठको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। 

तर गत बिहीबार पुनः मन्त्रिपरिषद्ले अर्को निर्णय गर्दै अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्ले बर्खास्त गरेकै दिन अदालतले भने यसअघिको अल्पकालीन अन्तरिम आदेश कामय हुँदा सरकारको यस्तो निर्णय प्रतिकूल हुने भन्दै आदेश जारी गरेको छ।

लिखित जवाफमा मन्त्री श्रेष्ठले आचारण अनुसारको कार्य नगरेको र जिम्मेवारी पूरा नगरेका कारण सरकारले स्पष्टिकरण सोधेको र सुनुवाईको मौका नै नदिएको भनि गरिएको जिकीर गलत भएकाले रिट र अवहेलना मुद्दा दुवै खारेज हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको सचिवालय बैठक बस्दै
रास्वपा सचिवालय बैठक आज
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
एमालेको सचिवालय बैठक बस्दै बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको हो । शनिबार, फागुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदव... शनिबार, फागुन ३०, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुग... शुक्रबार, फागुन २९, २०८२
ताजा समाचारसबै
एमालेको सचिवालय बैठक बस्दै शनिबार, फागुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज शनिबार, फागुन ३०, २०८२
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन ३०, २०८२
इरानी नागरिकलाई नेपालको अन अराइभल भिसा बन्द, अरु कुन-कुन देशलाई कडाइ ? शुक्रबार, फागुन २९, २०८२
प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २१ नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २१ नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्